Logo

Jul 28 2026 | २०८३, साउन १२ गते

Jul 28 2026 | २०८३, साउन १२ गते

ललितपुर महानगरद्वारा सभ्य नागरिक नामक वृत्तचित्र प्रस्तुत

ललितपुर महानगरद्वारा सभ्य नागरिक नामक वृत्तचित्र प्रस्तुत

  • ललितपुर । ललितपुर महानगरपालिकाले तयार पारेको सभ्य नागरिक नामक बृतचित्र विमोचन कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रम ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनको प्रमुख आतिथ्यमा भएको हो ।

    onlinepatrika
    Arghakhachi

    कार्यक्रममा बोल्दै मेयर महर्जनले यही वर्ष ललितपुरको प्रत्येक वडामा २९ वटा स्मार्ट शौचालय निमार्ण गर्ने बताएका छन् । महर्जनले एक किलो मिटरमा एउटा ट्वाईलेट भन्ने अन्तर्राष्ट्रिय मापदण्डको आधारमा उक्त स्मार्ट ट्वाईलेट निमार्ण गर्न लागेको जानकारी दिए ।

    AGNI GROUP

    उक्त बृतचित्र विमोचन कार्यक्रममा वातावरण स्वच्छ बनाउन बोटविरुवा रोप्ने, घर बनाउदा जग्गा पास गर्ने, घर जग्गा र व्यवसायको कर समयमानै तिर्ने, धुम्रपान त्यागौँ स्वस्थ रहौं, जथाभाव फोहर नफालौ, हाम्रो शहर सफा राखौं, जथाभावी पोष्टर नटासौं शहरकोे सौन्दर्यता जोगाऔं, फुटपाथ अतिक्रमण नगरौं, दमकल सेवा, जथाभावी सवारी पार्क जगरौं दुर्घटनाबाट बचौं र बचाऔं, सार्वजनिक जग्गा तथा सम्पतिको संरक्षण गरौं, निःशुल्क एम्बुलेन्स तथा शव वाहन सेवा प्रदान गर्ने जस्ता विषयहरु प्रस्तुत गरिएका छन् । 

    348358229_153324037724351_8198546218913756432_n.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij