
Jun 08 2025 | २०८२, जेठ २५ गते
ललितपुर । गोदावरी नगरपालिका – १२ स्थित लिटल स्कलर मन्टेरश्वरीमा कक्षा सञ्चालन भएको छ । प्री नर्सरीदेखि युकेजीसम्म कक्षा रहेको यस मन्टेश्वरीमा बालमैत्रीपुर्ण वातावरणमा तालिम प्राप्त शिक्षिकाहरुद्धारा स–साना नानी बाबुहरुलाई सिकाइने गरिन्छ ।
यहाँ फनिक प्रणलीद्धारा सिकाइने भएकोले साना नानीबाबुहरुले रमाइलो गर्दै सिक्न सक्छन् । मन्टेश्वरीका प्रधानाध्यापक जमुना महर्जनले यहाँ नानी बाबुहरुमा भएको प्रतिभाअनुसार अगाडि बढ्न हौसला दिने बताए । उनले यहाँ नानीबाबुहरुलाई पौष्टिक खानाका साथै विभिन्न खेलकुदको साथमा सिकाइने बताए ।
स्वच्छ र सफा वातावरणमा सिकाइने सो मन्टेश्वरीमा सिट सिमित राखिएको छ । यस मन्टेश्वरीमा विभिन्न दृश्यात्मक सामाग्री र संगीतद्धारा पनि नानीबाबुहरुलाई सिकाइने गरिन्छ । सिट सिमित रहेकोले इच्छुक अभिभावकहरुले आजै सम्पर्क गर्न सक्नुहुन्छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij