Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

लैङ्गिक समानता, सामाजिक समावेशीकरण सम्बन्धी पाँच दिने तालिम सम्पन्न

लैङ्गिक समानता, सामाजिक समावेशीकरण सम्बन्धी पाँच दिने तालिम सम्पन्न

  • ललितपुर । ललितपुरको लगनखेलमा लैङ्गिक समानता, समाजिक समावेशीकरण सम्बन्धी पाँच दिने तालिम सम्पन्न भएको छ । सो कार्यक्रममा नेपाल दलित महिला उत्थान केन्द्र, ललितपुरकी अध्ययक्ष मैना अछामीको अध्यक्षतामा भएको हो ।

    onlinepatrika
    Arghakhachi

    ललितपुर महानगरपालिका १४को आयोजना तथा नेपाल दलित महिला उत्थान केन्द्रको संयोजनमा भएको कानुनको सामान्य अवधारणा, जन्म दर्ता सम्बन्धी, नागरिकता, अधिकार, मौलिक हक, लौङ्गि समान्ता, समावेशीकरण किन, संविधानमा महिला अधिकार, मुद्धाको प्रकार, हिंसा सम्बन्धी, कार्य स्थलमा हुने यौनजन्य दुव्यवहार, उजूर गर्ने निकाय, सजाय र क्षतिपूति, जेष्ठ नागरिकता सम्बन्धी कानुनी व्यवस्था र  सम्पत्ति सम्बन्धी तालिम दिएको  सहजीकरण प्रमुख प्रशिक्षक अधिवक्ता शोभा बुढाथोकीले बताइन् । 

    AGNI GROUP

    यस्तै, तालिममा नेतृत्व शैली र प्रकार, पितृसत्ता र शक्ति सम्बन्ध, विश्वास निर्माण, नेतृत्वमा सहजीकरणर सीप, सञ्जाल, सञ्जालीकरण र प्रभाव, मानव अधिकार सम्बन्धी कानुन, नेपालको संविधानमा महिला अधिकार, लौङ्गि विभेदनमा आधारित हिंसा, महिला सम्बन्धी कानुनी व्यवस्था सम्बन्धी सहजीकरण प्रशिक्षक मानव अधिकारकर्मी भावना भट्टले जानकारी दिए ।  

    तालिममा ४० जनाको सहभागिता रहेका छन् । वडा स्तरीय बजेटमा लैङ्गकि समानता सामाजिक समावेशीकरण शिर्षकमा छुटाएको बजेटलाई  टोल विकास ,महिला समिति, युवा, जेष्ठ नागरिक सबैलाई समावेश गरेको आयोजकले जानकारी दिए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij