Logo

Apr 12 2025 | २०८१, चैत ३० गते

Apr 12 2025 | २०८१, चैत ३० गते

एमालेले बोलायो जनसंगठनका पदाधिकारीको भेला

एमालेले बोलायो जनसंगठनका पदाधिकारीको भेला

  • ललितपुर । नेकपा एमालेले आफ्ना पार्टी निकटका जनसंगठनका पदाधिकारीको भेला बोलाएको छ । आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा एमालेले भेला बोलाएको हो ।

    images
    images
    images

    एमालेले सुरू गर्न लागेको एक वर्षे कार्यक्रमको बारेमा छलफल गर्न बैठक बोलाइएको हो । पार्टी महासचिव शंकर पोखरेलले आजको बैठकमा एक वर्षे अभियानको बारेमा संगठनका पदाधिकारीहरुलाई जानकारी गराउनेछन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij