
Apr 23 2025 | २०८२, वैशाख १० गते
अनावश्यक हैरानी दिएको भन्दै ललितपुर प्रहरीले एक युवालाई नियन्त्रणमा लिएको छ | साँझ पख प्रहरीको (१००) नं मा फोन गरी ´आज राती २०:०० बजे सम्ममा ठुलो क्राईम गर्छु´ अनि `आफु नि मर्छु´ भनी कल गर्ने ललितपुर महालक्ष्मी नगर पालिका बस्दै आईरहेका कुमार श्रेष्ठलाई ललितपुर प्रहरीले तत्काल खोजतलास गरी नियन्त्रणमा राखिएको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij