
May 23 2025 | २०८२, जेठ ९ गते
सर्बियाको म्लादेनोभाक शहर नजिक बिहीवार भएको गोलीकाण्डमा आठजनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । राजधानी बेलग्रेडबाट ६० किलोमिटर दक्षिणमा घटना भएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij