
Jun 08 2025 | २०८२, जेठ २५ गते
ललितपुर । ललितपुरको टिकाथलीमा वेवारिसे मोटरसाइकलसँगै एक पुरुष मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार महालक्ष्मी नगरपालिका ७ टिकाथली विनायक फुटसल पछाडि बा ५५ प ५२२३ नम्बरको होण्डा मोटरसाइकलसँगै एक पुरुष मृत फेला परेका हुन् ।
मृतक सूर्यविनायक नगरपालिका १० चितपोल बस्ने ६१ वर्षीय राजेन्द्र खत्रि रहेको प्रहरीले जानकारी दिए । मृतक खत्री पुरानो मुटु रोग भएको प्रहरीले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij