Logo

Apr 14 2025 | २०८२, वैशाख १ गते

Apr 14 2025 | २०८२, वैशाख १ गते

भक्तपुरमा एक पुरुष झुन्डिएको अवस्थामा फेला

भक्तपुरमा एक पुरुष झुन्डिएको अवस्थामा फेला

  • काठमाडौँ । भक्तपुरमा एक पुरुष झुन्डिएको अवस्थामा फेला परेका छन् ।

    images
    images
    images

    मध्यपुर ठिमी नगरपालिका ९ निकोशेराकाे रुपा राउतको घरको भुईँ तलामा डेरा गरी बस्ने एक पुरुष सोमबार झुन्डिएको अवस्थामा मृत फेला परेका प्रहरीले जनाएको छ । मृत भेटिएकोमा सिन्धुपाचोक सुनकोशी गाउँंपालिका– १ घर भएका ३० वर्षीय विशन खनाल रहेका छन् । 

    बिहान अबेरसम्म नउठेपछि प्रहरी वृत्त ठिमीबाट प्रहरी वरिष्ठ नायव निरीक्षक प्रदिप गौतमको टोलीले ढोका फुटाएर भित्र हेर्दा खनाल पलङको डन्डीमा सेतो खादाको पासो लगाई झुन्डिएको अवस्थामा भेटिएका हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij