
Apr 19 2025 | २०८२, वैशाख ६ गते
मलेसियाका लागि कप्तान अहमद फाइजले ७६, भिरन्दिप सिंहले ४६ र खिजार हायतले २२ रन बनाए । नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानेले समान ३–३ विकेट लिए । ललितनारायण राजवंशीले दुई तथा गुल्सन झाले एक विकेट लिन सफल भए ।सोमपालले खिजार हायत, सिएद अजिज र फित्री शामलाई आउट गराए ।
त्यस्तै, सन्दीपले कप्तान अहमद फाइजलाई आउट गराए । ९५ बलमा आठ चौका र एक छक्का प्रहार गर्दै कप्तान फाइजले ७६ रन बनाए । त्यस्तै, सन्दीपले मोहम्मद स्याहदतलाई १५ र स्याज्रुल इद्रुसलाई २१ रनमा आउट गराए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij