Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

गोलीकाण्डमा तीन जनाको मृत्यु

गोलीकाण्डमा तीन जनाको मृत्यु

  • संयुक्त राज्य अमेरिकाको मध्यपश्चिमी राज्य ओक्लाहोमास्थित एक मधुशालामा शनिबार राति गोली चल्दा तीन जनाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । 

    images
    images
    images

    ओक्लाहोमा प्रहरी विभागले शनिबार राति ह्वीस्की ब्यारेलमा गोली चलाएको आरोपमा एक जनालाई पक्राउ गरेको बताएको छ । घटनाको छानबिन भइरहेको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij