Logo

Apr 11 2025 | २०८१, चैत २९ गते

Apr 11 2025 | २०८१, चैत २९ गते

नेता राहुल गान्धीको संसद सदस्यता खारेज

नेता राहुल गान्धीको संसद सदस्यता खारेज

  • राहुल गान्धीको संसद् सदस्यता खारेज गरिएको छ । बिहीबार गुजरातस्थित सुरतको एक अदालतले भारतका कांग्रेस नेता राहुललाई फौजदारी मानहानि मुद्दामा दोषी ठहर गरेपछि उनको लोकसभा सदस्य पद खारेज गरिएको हो ।

    images
    images
    images

    बिहीबारदेखि नै लागू हुने गरी उनको सदस्यता खारेजीको घोषणा गरिएको सचिवालयले जनाएको छ । केरलको वायनाड संदीय क्षेत्रको प्रतिनिधित्व गर्दै लोकसभा सदस्य रहेका राहुल गान्धी अब सांसद नरहेको सचिवालयको सूचनामा उल्लेख छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij