Logo

Apr 11 2025 | २०८१, चैत २९ गते

Apr 11 2025 | २०८१, चैत २९ गते

समाजसेवी लामिछानेको अन्त्येष्टि अमेरिकामै शुक्रवार गरिने

समाजसेवी लामिछानेको अन्त्येष्टि अमेरिकामै शुक्रवार गरिने

  • काठमाडौँ । टेक्सस स्थित घरमै मृत फेला परेका समाजसेवी कृष्ण लामिछानेको आउने शुक्रवार अन्त्येष्टि गरिने भएको छ । मार्च २४ तारिक शुक्रवार बिहान ९ बजे देखि ११ बजेसम्म स्वर्गिय लामिछानेको अन्त्येष्टि गर्ने तयारी गरिएको हो ।

    images
    images
    images

    हिन्दु परम्परा अनुसार स्वर्गिय लामिछानेको अन्त्येष्टि गरिने पारिवारिक स्रोतले बताएका छन् । लामिछानेको ह्युजेस फेमिली ट्रिबुट सेन्टरमा अन्त्येष्टि गरिने छ ।

    मंगलवार सांझ कोपेलस्थित आफ्नै घरमा लामिछाने मृत फेला परेका थिए । प्रहरीले उनको पार्थिक शरीरलाई परिवारलाई वुझाएपछि शवगृहमा राखिएको छ । स्थानिय प्रशासनले पोष्टमार्टम रिपोर्ट दिन बांकी छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij