Logo

Apr 11 2025 | २०८१, चैत २९ गते

Apr 11 2025 | २०८१, चैत २९ गते

मानहानिको मुद्दामा राहुल गान्धीलाई दुई बर्षको जेल सजाय

मानहानिको मुद्दामा राहुल गान्धीलाई दुई बर्षको जेल सजाय

  • काठमाडौं । भारतीय कांग्रेसका नेता राहुल गान्धीलाई मानहानिको मुद्दामा दोषी ठहर गर्दै भारतको गुजरातस्थित सुरत जिल्ला अदालतले दुई बर्षको जेल सजाय सुनाएको छ ।

    images
    images
    images

    सन् २०१९ मा एक राजनीतिक सभामा ‘किन सबै मोदी थर भएका व्यक्ति चोर हुन्छन् ?’ भनी दिएको अभिव्यक्तिका आधारमा उनलाई मानहानिको मुद्दामा दोषी ठहर गरिएको हो ।

    गान्धीविरुद्ध सो अभिव्यक्तिले आफूलगायत व्यक्तिको मानहानि भएको भन्दै भारतीय जनता पार्टी (भाजपा)का तर्फबाट गुजरातका पूर्वमन्त्री पुर्नेश मोदीले उजुरी दायर गरेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij