Logo

Jun 08 2025 | २०८२, जेठ २५ गते

Jun 08 2025 | २०८२, जेठ २५ गते

ललितपुरको पाटनमा २९ वर्ष पछि चामुण्डा देवीको जात्रा

ललितपुरको पाटनमा २९ वर्ष पछि चामुण्डा देवीको जात्रा

  •  ललितपुर । ललितपुरको पाटनमा २९ वर्ष पछि चामुण्डा देवी (सिकुबही द्यः)को खट जात्रा भएको छ । २०५० साल सम्म जात्रा भएको र त्यसपछि जात्रा गर्ने दुई बिच झगडा भएपछि जात्रा रोकिएको श्री चामुण्डा माई जात्रा व्यवस्थापन समितिका अध्यक्ष चन्द्रलाल महर्जनले जानकारी दिए ।

    images
    images
    images

    उनले, यस जात्राका लागि ललितपुर महानगरपालिका वडा ९ र ११ बाट आर्थिक सहयोग गरेको र अक्षय कोष खडा गरी जात्रालाई निरन्तरता दिने बताए । उनले भने, ‘वडाको सहयोगबाट २९ वर्ष पछि बल्ल बल्ल जात्रा भएको छ ।’

    images

    यस जात्राको कुनै गुठी नभएकोले यसलाई निरन्तरता दिने कोही अगाडी नबढेकोले जात्रा रोकिएको श्री चामुण्डा माई जात्रा व्यवस्थापन समितिले जानकारी दिए ।

    ऐतिहासिक परम्परा र साँस्कृतिकलाई जोगाउनका लागि वडाको आर्थिक सहयोगले जात्रा भएको हो । २९ वर्ष पछि जात्रा भएकोले स्थानिय बासिन्दाहरु खुसी भएका छन् ।

    328466965_1270489920234774_5557886320019366931_n.jpg

    images

    334477821_622226166402373_6254271678803586002_n.jpg

    334654851_728582318723222_3607066785240657890_n.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij