Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

चिरीबाबुको काँधमा पाटेबाघको जिम्मेवारी !

चिरीबाबुको काँधमा पाटेबाघको जिम्मेवारी !

  • ललितपुर । ललितपुर महानगरपालिकाले सदर चिडियाखाना जावलाखेलमा रहेको एउटा पाटेबाघको खानपान र अन्तिम समयसम्मको जिम्मा लिने भएको छ ।

    images
    images
    images

    जावलाखेलस्थित सदर चिडियाखानामा रहेको एउटा पाटेबाघलाई 'एडप्ट' गर्ने निर्णय भएको छ । त्यसबारे महानगरपालिका र सदर चिडियाखानाबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij