Jul 26 2025 | २०८२, साउन १० गते
ललितपुर । ललितपुर उद्योग वाणिज्य संघले ५६ औं स्थापना दिवसको उपलक्ष्यमा आज बुधबार साइकल र्याली गरेको छ ।
संघका अध्यक्ष मनोज न्याछोको सभापतित्वमा आयोजना गरिएको उक्त साइकल र्याली महारानी पोखरी मंगलबजारमाबाट सुरु भएको छ ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij