Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

विद्याधरी मन्दिरको शिल्यान्यास

विद्याधरी मन्दिरको शिल्यान्यास

  • ललितपुर । ललितपुर महानगरपालिका ६ मा अवस्थित विद्याधरी मन्दिरको पुननिमार्ण कार्य सुरु भएको छ । हिजो सो कार्यको शिल्यान्यास भएको छ ।

    images
    images
    images

    पुननिमार्ण कार्यका लागि उक्त मन्दिरलाई ३ भागमा विभाजन गरिएको सो निमार्णकार्यका संयोजक राजिव श्रेष्ठले जानकारी दिए । मन्दिरलाई A B C  गरी ३ भागमा छुट्याइएको छ । अहिले मन्दिरको A भागको निमार्ण कार्य सुरु भएको छ । पहिलो चरणको निमार्ण कार्यका लागि ३३ लाख बजेट छुट्याइएको श्रेष्ठले जानकारी दिए ।

    त्यसलगत्तै सो मन्दिरको अरु बाँकी भाग पनि क्रमसै बनाउने तयारी रहेको उनले जनाए । महानगरपालिकाको सहयोगमा पुननिमार्ण कार्य सुरु भएको सो मन्दिरमा कलात्मक चित्रहरु कोरिएको छ । जसले आफ्नो छुट्टै विशेषता बोकेको छ । 

    334712868_3542111439447929_8049395098040025350_n (1).jpg

     

    333167883_220362663732273_3018671960202505976_n (1).jpg

    335058863_3304479783199098_2343715117332241162_n.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij