Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

कसलाई भोट दिने बिषयमा रास्वपा अलमल्ल

कसलाई भोट दिने बिषयमा रास्वपा अलमल्ल

  • काठमाडौं । राष्ट्रपति निर्वाचनमा मतदान गर्ने विषयलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक जारी रहेको छ । राष्ट्रपति निर्वाचनमा प्रतिनिधि सभाका १९ जना सांसद रास्वपाबाट मतदाता छन् ।

    images
    images
    images

    मतदान कार्य सुरु भइसके पनि कुन उम्मेदवारको पक्षमा मतदान गर्ने भनेर रास्वपामा टुंगो लागिसकेको छैन । बैकठमा राष्ट्रपति निर्वाचनमा पार्टीको ह्वीप नलाग्ने भएकाले सांसदहरुलाई मतदानमा स्वतन्त्रता दिनुपर्ने माग पनि उठेको सहभागी एक नेताले बताए । 

    तर, बहुसंख्यक सांसदहरुले नेपाली कांग्रेससहित नौ दलका साझा उम्मेदवार रामचन्द्र पौडेलको पक्षमा मतदान गर्ने प्रस्ताव राखेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij