Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सुनचाँदीको मुल्य आज स्थिर

सुनचाँदीको मुल्य आज स्थिर

  • काठमाडौँ ।  आज मंगलबार नेपाली बजारमा सुनचाँदीको मुल्य स्थिर रहेको छ ।

    onlinepatrika
    Arghakhachi

    हिजो सोमबार एक लाख १ हजार आठ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज पनि सोही मूल्यमा कारोबार भइरहको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । त्यस्तै आज अघिल्लो दिनकै मूल्य कायम राख्दै तेजाबी सुन पनि एक लाख १ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ । 

    AGNI GROUP

    त्यसैगरी चाँदीको मूल्य प्रतितोला एक हजार २ सय पचपन्न रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अघिल्लो दिन पनि सोही मूल्यमा कारोबार भएको थियो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij