Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

स्कटल्याण्डद्वारा नामिबियालाई २२२ रनको लक्ष्य

स्कटल्याण्डद्वारा नामिबियालाई २२२ रनको लक्ष्य

  • काठमाडौं । रुबेन ट्रपेलम्यानको घातक बलिङमा नामिबियाले जितका लागि २ सय २२ रनको लक्ष्य पाएको छ । टियु मैदानमा जारी रहेको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ४८.४ ओभरमा आउट हुँदै २ सय २१ रन बनाएको हो ।

    images
    images
    images

    स्कटल्याण्डका लागि क्रिटोफर म्याकब्रिडले ७५ बलमा ४७ रन बनाए । टमस म्याकिन्टोसले ३४ तथा कप्तान रिचि बेरिङ्टनले ३२ बनाए ।
    माइकल लिस्कले २९ रन बनाउँदा म्याथ्यु क्रसले १६ रन बनाए ।

    नामिबियाका लागि रुबेन ट्रम्पेलम्यानले ९.४ ओभरमा ३० रन खर्चिएर ५ विकेट लिए । ट्याङ्गिनी लुङ्गिमिनीले २ विकेट लिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij