Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

कुशल भुर्तेल र ज्ञानेन्द्र मल्ल सुरुमै आउट

कुशल भुर्तेल र ज्ञानेन्द्र मल्ल सुरुमै आउट

  • काठमाडौं । नामिबियाविरुद्ध सतकीय पारी खेलेका नेपाली ओपनर कुशल  भुर्तेल स्कटल्यान्डको खेलमा भने सुरुमै आउट भएका छन् । उनी दोस्रो ओभर र एक बलमा क्रिस सोलेको बलबाट आउट भएका हुन् ।

    images
    images
    images

    कुशलको ब्याटमा लागेर गएको बललाई विकेटकिपर क्रुसले क्याच गरेका थिए । नेपाली ब्याटिङको तेस्रन नम्बरमा मैदान पसेका ज्ञानेन्द्र मल्ल पनि आउट भएका छन् । ज्ञानेन्द्र पनि क्रसक हातबाट क्याचआउट भएका छन् । उनलाई पनि सोलेले आउट गराए ।

    यससँगै तेस्रो ओभरमा सोलेले दुई विकेट लिइसकेका छन् । ज्ञानेनद्रले तीन बलमा एक चौकाका साथ चार रन मात्र बनाउन सके ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij