Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

जेष्ठ नागरिक चौतारीद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

जेष्ठ नागरिक चौतारीद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

  • ललितपुर । गोदावरी नगरपालिका १२ ठेचोमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। उक्त स्वास्थ्य शिविर जेष्ठ नागरिक चौतारीको आयोजना भएको हो ।

    images
    images
    images

    सह आयोजक गोदावरी नगरपालिकाको  र प्राविधिक सहयोग काठमाडौं मेडिकल कलेज रहेको छ । २ सय ११ जनाले स्वास्थ्य सेवा लिएको आयोजकले जानकारी दिए ।

    जेष्ठ नागरिक चौतारीले ज्येठ नागरिकहरुको स्वास्थ्यलाई मध्यनजर गरि प्रत्येक बिहिबार निःशुल्क रक्तचाप तथा ब्लड सुगर परिक्षण र शारीरिक व्यायाम गराउँदै आएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij