Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

तीन जना बिचौलिया वाणिज्य विभागबाट पक्राउ

तीन जना बिचौलिया वाणिज्य विभागबाट पक्राउ

  • काठमाडौँ । काठमाडौं महानगरपालिका-११ बबरमहलस्थित वाणिज्य विभागबाट तीन जना बिचौलिया पक्राउ परेका छन् ।सेवाग्राहीहरुलाई छिटो छरितो काम गरिदिन्छु भन्दै रकम माग गरी दुख दिने कार्यमा संलग्न रहेको अभियोगमा बुधबार दिउँसो उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    उदयपुर ताप्लिङ गाउँपालिका-५ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-९ बस्ने ५१ वर्षीय क्षेत्र बहादुर खड्का, रामेछाप रामेछाप नगरपालिका-९ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका-२ बस्ने ३४ वर्षीय राज लामा र उदयपुर ताप्लिङ गाउँपालिका-५ घर भई भक्तपुर मधयपुर ठिमी नगरपालिका-१ बस्ने २९ वर्षीय निरज बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको हो ।  

    AGNI GROUP

    प्रहरी वृत्त सिंहदरबारबाट खटिएका प्रहरीले विशेष सूचनाका आधारमा सोधपुछ गर्ने क्रममा प्रहरी कर्मचारीसँग विवाद सिर्जना गरेपछि उनीहरू पक्राउ परेका हुन्।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij