Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

पिएसजीको लगातार तेस्रो हार

पिएसजीको लगातार तेस्रो हार

  • पेरिस सेन्ट जर्मेन (पिएसजी)ले युरोपेली च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगको खेलमा जर्मन क्लब बायर्न म्युनिखसँग हार बेहोरेको छ ।

    images
    images
    images

    मंगलबार राति भएको खेलमा पिएसजी घरेलु मैदानमा बायर्नसाग १–० ले पराजित भएको हो । बायर्नको जितमा पिएसजीकै पुर्व लाडी किङ्सले कोमानले गरेको गोल नै निर्णायक बन्यो । किङ्सली कोमनले ५३ औं मिनेटमा निर्णायक गोल नै बार्यनले १–० को जीत हासिल गर्न सजिलो भएको हो ।

    फ्रान्सेली लिग वान च्याम्पियनमा पीएसजीको सबै प्रतियोगितामा गरेर यो लगातार तेस्रो हार हो । अब दोस्रो लेग बायर्नको मैदानमा ८ मार्चमा हुनेछ । दोस्रो लेगमा यही नतिजा कायम राख्न सके बायर्न क्वाटरफाइनलमा पुग्नेछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij