
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत त्रिकोणात्मक सिरिजमा नामिबियाविरुद्ध नेपालले दोस्रो विकेट लिएको छ । टियू क्रिकेट मैदानमा टस जितेर पहिले फिल्डिङ गरेको नेपालले दोस्रो विकेट लिएको हो ।
नेपालका लागि सन्दीप लामिछानेले दोस्रो विकेट दिलाएका हुन् । उनले कर्ल विर्केनस्टोकलाई १३ रनमा बोल्ड आउट गराए । नामिबियाले १५ ओभर चलिरहँदा दुई विकेटको क्षतिमा ५० रन बनाएको छ । यसअघि पहिलो विकेट सोमपाल कामीले लिएका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij