
Aug 06 2025 | २०८२, साउन २१ गते
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोसो संस्करणका लागि १५० खेलाडीको अक्सन हुने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले साउन २४ गते हुने अक्सनका लागि प्राविधिक समितिले १५० खेलाडी छनौट गरेको जानकारी दिएको छ । क्यानले जुलाई १२ देखि २२ सम्म खुला गरेको खेलाडी दर्ताको समयमा ४५८ खेलाडीले नाम दर्ता गराएका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij