Logo

Jun 13 2026 | २०८३, जेठ ३० गते

Jun 13 2026 | २०८३, जेठ ३० गते

 बिरामीको उपचार गर्नुपर्ने माग गर्दै आन्दोलन

 बिरामीको उपचार गर्नुपर्ने माग गर्दै आन्दोलन

  • काठमाडौं । उपचाररत बिरामी र उनका आफन्तहरूले आन्दोलन गरेको छन् । उनीहरूले बिरामीको उपचार हुनु पर्ने माग राख्दै आन्दोलन गरेका हुन् ।

    onlinepatrika
    Arghakhachi

    उनीहरूले वीर अस्पताल अगाडिको सडकमा आन्दोलन गरेका छन् । उनीहरूको आन्दोलनका कारण केही बेर यतादेखि यातायात सेवा प्रभावित भएको छ ।

    AGNI GROUP

    सडक अवरुद्ध हुने गरी गरिएको आन्दोलनलाई अहिले भने प्रहरीले हटाएको छ । डाक्टरलाई कुटेको भन्दै नेपाल चिकित्सक सङ्घले आज देशभरका सबै सेवा बन्द गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij