Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

प्रहरीद्वारा साइबर अपराध र बालविवाह सम्बन्धी प्रशिक्षण

प्रहरीद्वारा साइबर अपराध र बालविवाह सम्बन्धी प्रशिक्षण

  • ललितपुर । प्रहरीले बालविवाहको बेफाइदा र साइबर अपराधका विषयमा विद्यार्थीलाई पढाउन शुरु गरेको छ । गाेदावरी नगरपालिका-१० चापागाउँ स्कुले बालबालिका, अभिभावक र शिक्षक शिक्षिकाहरुलाई बालविवाह र साइबर अपराध र सजाय सम्बन्धी सचेतनामूलक प्रशिक्षण दिइएको छ ।

    onlinepatrika
    Arghakhachi

    उक्त कार्यक्रम प्रहरी वृत चापागाउँ र सामुदायिक विकास केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र तिखेदेवलको आयोजनामा भएकाे हाे । चापागाउँ स्थित रहेको शांग्रिला ईन्टरनेशनल स्कुलमा प्रहरी वृत चापागाउँका प्रहरी नायव निरीक्षक कल्पना राई र प्रहरी सहायक निरीक्षक बसन्त मल्लले सचेतनामूलक प्रशिक्षण दिइएको हो ।

    AGNI GROUP

    इन्टनेटको पहुँच बढेसँगै सामाजिक सञ्जाल दुरुपयोगका घटना पनि बढेका छन् । लकडाउन र निषेधाज्ञापछि फेसबुक, ट्वीटर, टिकटक, इन्स्टाग्राम लगायतमार्फत भएका अपराधका उजुरी बढेको साइबर ब्युरोले जनाएको छ।

    समाजमा हुँदै आएका अपराध न्यूनीकरण गर्ने प्रयास स्वरुप माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुमा सचेतना ल्याउन प्रहरीले यस्ता कार्यक्रम गर्दै आएको छ ।

    329784121_1000026944305649_7131021317011129692_n.jpg

    IMG-3f173225fdacb7f4abf561f87e77d01a-V.jpg

    IMG-79a52691170f02653f4891d0c5e42daa-V.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij