Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

बसले स्कुटरलाई ठक्कर दिंदा स्कुटर चालकको मृत्यु

बसले स्कुटरलाई ठक्कर दिंदा स्कुटर चालकको मृत्यु

  • काठमाडौँ । पोखराको पृथ्बीचोकस्थित चाइनापुलमा बसले स्कुटरलाई ठक्कर दिंदा स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बुढीबजारकी २६ वर्षीया रेजीना आचार्य रहेकी छन् ।

    images
    images
    images

    बुद्धचोकबाट पृथ्वीचोकतर्फ आउँदै गरेको ना ८ ख ५२५१ नम्बरको बसले सोही दिशाबाट आउँदै गरेको ग १५ प २४७६ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो । 

    जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रवक्ताका अनुसार गम्भीर घाइते भएकी आचार्यको उपचारको क्रममा मृत्यु भएको हो । बस चालक लमजुङका ३१ वर्षीय सुनिल नेपालीलाई नियन्त्रणमा लिइ आवश्यक कारवाही प्रक्रिया अगाडी बढाइएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij