Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

राष्ट्रियसभाको उपाध्यक्षमा माओवादी केन्द्रकी अर्यालले उम्मेदवारी दिने

राष्ट्रियसभाको उपाध्यक्षमा माओवादी केन्द्रकी अर्यालले उम्मेदवारी दिने

  • काठमाडौँ । राष्ट्रियसभाको उपाध्यक्षमा माओवादी केन्द्रको तर्फबाट उर्मिला अर्यालले उम्मेदवारी दिने भएकी छन् । माओवादी केन्द्रकी सांसद अर्याल राष्ट्रियसभा उपाध्यक्षमा आइतबार दिउँसो उम्मेदवार बन्ने भएकी हुन् ।

    images
    images
    images

    अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई उम्मेदवारी दिन निर्देशन दिएको उनले बताइन् । उनलाई सत्ता गठबन्धन र नेपाली कांग्रेसको पनि साथ रहेको छ। 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij