Logo

Sep 04 2025 | २०८२, भदौ १९ गते

Sep 04 2025 | २०८२, भदौ १९ गते

सामाजिक संजाल बन्द भइ नखुल्दासम्म असल सामाजिक परम्पराहरू पुनस्थापितमा जुटौंः महासचिव शंकर पोखरेल

सामाजिक संजाल बन्द भइ नखुल्दासम्म असल सामाजिक परम्पराहरू पुनस्थापितमा जुटौंः महासचिव शंकर पोखरेल

  • काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सामाजिक संजाल बन्द भइ नखुल्दासम्म त्यसले खलबल्याएका असल सामाजिक परम्पराहरू पुनस्थापित गर्ने कोशिसमा जुट्न आग्रह गरेका छन् ।

    images
    images
    images

    बिहीबार सामाजिक सञ्जालमा लेख्दै उनले दर्ता नभएका सामाजिक सञ्जालहरु बन्द हुने संकेत गर्दै यस्तो बताए हुन् ।

    images

    उनले लेखेका छन्,’सामाजिक संजाल बन्द भइ नखुल्दासम्म त्यसले खलबल्याइदिएका असल सामाजिक परम्पराहरू पुनस्र्थापित गर्ने कोसिस गरौँ । सुखद अनुभूति हुनेछ ।’

    सरकारले दर्ता हुने दिएको समय हिजो राति १२ बजेपछि सकिएसँगै फेसबुक लगायतका सामाजिक सञ्जाल बन्द गर्ने तयारी गरिरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij