Logo

Apr 12 2025 | २०८१, चैत ३० गते

Apr 12 2025 | २०८१, चैत ३० गते

मेयर बालेन र गभर्नर अधिकारीबीच भेटवार्ता

मेयर बालेन र गभर्नर अधिकारीबीच भेटवार्ता

  • काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीबीच भेटवार्ता भएको छ । आज राष्ट्रिय सभागृहस्थित मेयरको च्याम्बरमा भेटवार्ता भएको हो ।

    images
    images
    images

    भेटमा स्थानीय सरकारका मातहतमा रहेका सहकारी संस्थालगायत वित्तीय संस्थाहरूको नियमन, निरीक्षण र दूरगामी नीति कार्यविधि तर्जुमा गर्नेबारे छलफल भएको महानगरले जनाएको छ ।

    आगामी दिनहरूमा आवश्यक समन्वयन, सहकार्य र छलफल गरेर अगाडि बढ्ने निर्णय पनि गरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij