Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

प्रधानमन्त्री प्रचण्डद्धारा शहीदप्रति श्रद्धाञ्जली व्यक्त

प्रधानमन्त्री प्रचण्डद्धारा शहीदप्रति श्रद्धाञ्जली व्यक्त

  • काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लैनचौरस्थित शहिद स्मृति पार्कमा पुगेर शहीदप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । 

    images
    images
    images

    काठमाडौं महानगरपालिकाले शहिद दिवसको अवसरमा आयोजना गरेको श्रद्धाञ्जली सभामा उनले शहीदलाई सम्झेका हुन् । उक्त अवसरमा महानगर प्रमुख बालेन्द्र शाह र उपप्रमुख सुनिता डंगोलको पनि उपस्थिति रहेको थियो । शहीदको सपना पूरा गर्न सबैले हातेमालो गरेर अगाडि बढ्नुपर्नेमा प्रधानमन्त्री प्रचण्डले जोड दिएका छन् ।

    चुनौतीपूर्ण परिस्थितिमा गठन भएको नयाँ सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा अघि बढ्न दृढ संकल्प लिनुपर्ने उल्लेख गर्दै उनले शहीदका सपना पूरा गर्न आह्वान गरेका छन्।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij