Apr 29 2025 | २०८२, वैशाख १६ गते
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता रवि लामिछाने नेपाली नागरिकता लिन जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेका छन् ।
पूर्व गृहमन्त्री समेत रहेका उनी नागरिकताको प्रमाणपत्र लिन कार्यालय पुगेका हुन् ।
समाचार शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०१ (98514-08801)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij