Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

मोटरसाइलको ठक्करबाट पैदल यात्रीको मृत्यु

मोटरसाइलको ठक्करबाट पैदल यात्रीको मृत्यु

  • काठमाडौं । कलंकीमा मोटरसाइकलको ठक्करबाट एक जना पैदल यात्रीको ज्यान गएको छ । आज बिहान पौने सात बजे अन्डर पास नजिकै बा प्र.२-०४ प ७८३४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्री १५ वर्षीया कृष्णा तामाङको मृत्यु भएको हो ।

    images
    images
    images

    मोटरसाइकलको ठक्करबाट अर्का एक जना पैदल यात्री घाइते भएका छन् । उनको शहीद मेमोरियल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा मोटरसाइकल चालक पनि सामान्य घाइते भएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij