Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

बराबरीमा रोकियो चेल्सी

बराबरीमा रोकियो चेल्सी

  • काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गतको खेलमा लिभरपुल र चेल्सीले बराबरी खेलेका छन् । शनिबार एनफिल्डमा भएको खेलमा लिभरपुल र चेल्सीले गोलरहित बराबरी खेल्दै अंक बाढेका हुन् ।

    images
    images
    images

    बराबरीसँगै १९ खेलमा २९ अंक जोड्दै लिभरपुल आठौं स्थानमा रहेको छ । त्यस्तै, २० खेलमा २९ अंक जोडेको चेल्सी १० औं स्थानमा रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij