Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

छ सय रुपैयाँले घट्यो सुनको मूल्य

छ सय रुपैयाँले घट्यो सुनको मूल्य

  • काठमाडौँ । बुधबार नेपाली बजारमा सुनको मूल्य छ सय रुपैयाँले घटेको छ।

    onlinepatrika
    Arghakhachi

    आज छापावाल सुन प्रतितोला एक लाख चार हजार ५ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख चार हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । मंगलबार छापावाल सुन प्रतितोला एक लाख पाँच हजार १ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख चार हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।  

    AGNI GROUP

    त्यसैगरी बुधबार चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भएको थियो । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij