Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

पोखरा विमान दुर्घटना: थप १ जनाको शव भेटियो

पोखरा विमान दुर्घटना: थप १ जनाको शव भेटियो

  • काठमाडौं । यती एयरको विमान दुर्घटनामा परेका थप १ जनाको शव भेटिएको छ । सोमबार दिउँसो सेती खोंचबाट थप एकजनाको शव फेला परेको हो ।

    images
    images
    images

    योसँगै दुर्घटनामा परेका मध्ये ६९ जनाको शव फेला परेको छ । अझै ३ जनाको अवस्था अज्ञात नै रहेको छ । आइतबार काठमाडौंबाट पोखरा जाँदै गरेको यती एयरको विमान पोखराको सेती नदी खोंचमा खसेको थियो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij