Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

यति एयरलाइन्सका भोलि हुने सबै उडान रद्द

यति एयरलाइन्सका भोलि हुने सबै उडान रद्द

  • काठमाडौं । यति एयरलाइन्सले भोलि (सोमबार) हुने भनिएका सबै उडान रद्द गरेको छ ।

    images
    images
    images

    आइतबार साँझ एक सूचना जारी गर्दै एयरलाइन्सले भोलि हुने सबै नियमित उडान रद्द गरेको जानकारी गराएको हो । भोलि आपतकालीन र उद्धारका उडान भने हुने एयरलाइन्सले जनाएको छ ।

    पोखरामा भएको दुर्घटनामा परी अहिलेसम्म ६९ जनाको मृत्यु भएको पुष्टि भएको छ । जहाजमा चालक दलका ४ सदस्य र ६८ यात्रु सवार थिए ।

    May be an image of text that says 'सूचना यात्रु महानुभावहरू, यती एअरलाइन्सको 9N ANC ATR 72 500 विमान दुर्घटनामा परी ज्यान गुमाउनु भएका यात्रुहरुको शोकमा भोलि मिति २०७९ माघ २ गते तदनुसार १६ जनवरी २०२३ लागि निर्धारित गरिएका यती एअरलाइन्सका सम्पूर्ण नियमित उडानहरु रद्द गरिएको जानकारी गराउँदद्ौ तथापि, आपतकालीन र उद्दारका उडानहरु भने सुचार हुनेद। यसबाट पर्न गएको असुविधाप्रति हामी क्षमाप्रार्थी दौं| यती एअरलाइन्स'

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij