Logo

Jul 28 2026 | २०८३, साउन १२ गते

Jul 28 2026 | २०८३, साउन १२ गते

दुर्घटनामा परेको विमानमा यात्रुहरुको विवरण (सूचीसहित)

दुर्घटनामा परेको विमानमा यात्रुहरुको विवरण (सूचीसहित)

  • काठमाडौं । काठमाडौंबाट पोखरातर्फ गइरहेको यति एयरलाइन्सको विमान दुर्घटनामा परेको छ । उक्त विमानमा यात्रा गरिरहेका चालक दलसहित ६८ जना सवार थिए ।

    onlinepatrika
    Arghakhachi

    यात्रुहरुको विवारण यस प्रकार रहेको छ ।

    AGNI GROUP

    पोखरामा भएको विमान दुर्घटनामा ६८ जना यात्रुसहित ७२ जना रहेको खुलेको छ।

    विमानमा सवार यात्रुहरुको नामावलीः

    नेपाली यात्रुः

    किसान आचार्य
    निशान्त आचार्य
    शालिगराम आचार्य
    सडकात अलिमिया
    पूर्ण बहादुर गुरुङ
    जितेन्द्र बहादुर कुँवर
    एलिना बन्ड्रो
    अनिशा बानियाँ
    स्लक भट्ट
    निरा छन्त्याल
    आशिमा गुरुङ
    अनुशा गुरुङ
    बेलमान गुरुङ
    विजयकुमार गुरुङ
    जीवनकला गुरुङ
    माया गुरुङ
    लक्कि गुरुङ
    शिवकुमार गुरुङ
    सिता गुरुङ
    यमुना गुरुङ
    यास्मिन गुरुङ
    रविन हमाल
    सन्जय जैसवाल
    सोनु जैसवाल
    रचना काफ्ले
    सीता कुमारी खड्का
    अनिल कुमार राजभार
    भगवती कुँवर
    अविशेक कुश्वाह
    ओम माया गुरुङ
    सुस्मा पाण्डे
    हरि परियार
    लक्ष्मी परियार
    रिता परियार
    अरुण पौडेल
    लक्ष्मी पौडेल
    प्रसिद्धि पौडेल
    त्रिभुवन पौडेल
    पोजन राना
    सविना रायमाझी
    राजन सापकोटा
    अनिल शाही
    संगिता शाही
    जमुना शर्मा
    विशाल शर्मा
    युवराज शर्मा
    मोहन श्रेष्ठ
    डा. शोना दिवाकर
    बन्दना सुनार
    राजुसिंह ठकुरी
    चुर्ण थापा
    गणेश थापा
    लवराज तिमिल्सिना

    को को थिए विदेशी यात्रु?

    मेरोल लभ
    आयूरी ल्यागीन
    भिक्टर ल्यागीन
    जेनितसन्डरा पालाभेकिनो
    भिक्टोरिया अतुनिना
    इलिना बण्डुरो
    रुअनकालुम क्रिघ्टोन
    एलेक्जेण्डर आइरिडोरे

    शिशुहरु:

    कृष परियार
    प्रसिद्धी पौडेल
    आयुर्दि शर्मा
    बेबी शर्मा
    अन्य दुईजना शिशुहरुको नाम खुलेको छैन।

    FB_IMG_1673767684798 (1).jpg

    FB_IMG_1673767687888 (1).jpg

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij