
Apr 17 2025 | २०८२, वैशाख ४ गते
चीनले दक्षिण कोरिया र जापानका नागरिकलाई प्रवेशका लागि प्रतिबन्ध लगाएको छ । चीनले दक्षिण कोरिया र जापानका नागरिकका लागि छोटो समयको भिसा जारी गर्न बन्द गरेको हो ।
बीबीसीले जनाएअनुसार ती देशहरुले कोरोना भाइरस सङ्क्रमणको नाममा चिनियाँ नागरिकमाथि विभेद गरेको भन्दै चीनले यस्तो कदम चालेको हो ।
चीनमा कोरोना बढेसँगै दक्षिण कोरिया, जापान, अमेरिकालगायतका देशले चिनियाँ नागरिकमाथि कडा निगरानी गर्नुका साथै यात्रामा रोक लगाएका थिए । शुन्य कोभिड नीतिबाट पछि हटेसँगै चीनमा कोरोना सङक्रमण फैलिएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij