Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

  • काठमाडौं । धनुषामा मोटरसाइकल दुर्घटनामा परी एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा धनुषाधाम नगरपालिका-१,काशिपुरका अन्दाजी ३६  वर्षिय शम्भु ठाकुर छन् ।

    images
    images
    images

    हिजो सोही नगरपालिका-२, मंगलपुरमा मोटरसाइकल दुर्घटनामा ठाकुरको टाउकोमा चोट लागि गम्भिर घाइते भएका थिए । उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

    धनुषाधामबाट जनकपुर तर्फ जाँदै गरेको ज २ प ६०९० नम्बरको मोटरसाइकल हिजो बेलुकी ८ बजे अनियन्त्रित भइ पल्टिएको थियो । उनको शव सोही अस्पतालमा रहेको इलाका प्रहरी कार्यालय, धनुषाधामले जनाएको छ ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij