Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

भारतीय मोटरसाइकलको ठक्करबाट नेपालीको मृत्यु

भारतीय मोटरसाइकलको ठक्करबाट नेपालीको मृत्यु

  • काठमाडौं । भारतीय नम्बरप्लेटको मोटरसाइकलको ठक्करबाट सर्लाहीमा एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा सर्लाहीको पर्सा गाउँपालिका २ संग्रामपुरका ७५ वर्षीय पैदल यात्री नथुनी बैठा छन् ।

    images
    images
    images

    हिजो साँझ संग्रामपुरस्थित भित्रि सडकखण्डमा बी.आर.०१ बी ५९१७ नम्बरको मोटरसाइकलले उनलाई ठक्कर दिएको थियो । मोटरसाइकn ठक्करबाट सख्त घाइते भएका  नथुनीको उपचारको क्रममा स्थानीय नारायणपुर मेडिकलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij