Logo

Jun 08 2025 | २०८२, जेठ २५ गते

Jun 08 2025 | २०८२, जेठ २५ गते

‘मेड इन ललितपुर’ घरेलु प्रदर्शनी शुरु (फोटोफिचर)

‘मेड इन ललितपुर’ घरेलु प्रदर्शनी शुरु (फोटोफिचर)

  • ललितपुर । ललितपुर महानगरको प्रांगणमा दुईदिने ‘मेड इन ललितपुर’ नामक घरेलु  प्रदर्शनी आजदेखि शुरु भएको छ । प्रदर्शनीमा हस्तकलादेखि घरेलु अचारसम्मका वस्तुहरू प्रदर्शनीमा राखिएको छ ।

    images
    images
    images

    नेवारी परिकारका स्वादसमेत प्रदर्शनीमा चाख्न पाइन्छ । घरेलु उद्योगलाई प्रोत्साहन गर्न उक्त प्रदर्शनी सञ्चालन गरिएको नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष शैलेन्द्र श्रेष्ठले बताए ।

    images

    प्रदर्शनी भोली साँझ सकिनेछ । गत असार महिनामा पनि महानगरको प्रांगणमा तीनदिने ‘मेड इन ललितपुर’ नामक प्रदर्शनी भएको थियो । मनसुन, डेंगु, प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनले प्रर्दशनी निरन्तर हुन नसकेको बताउँदै अध्यक्ष श्रेष्ठले अब प्रर्दशनीले निरन्तरता पाउने बताए ।

    321995220_530687395767387_2229462726489380261_n.jpg

    322221661_701226938054064_8936611797260337875_n.jpg

    images

    322605964_896693238177921_6061384587385641159_n.jpg

    321945944_498004395839722_7372816385648927924_n.jpg

    321991251_1206943973271040_1626306345260177734_n.jpg

    322604079_917644642978916_2627468886304137661_n.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij