Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

चार सय रुपैयाँले बढ्यो सुनको मूल्य

चार सय रुपैयाँले बढ्यो सुनको मूल्य

  • काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य चार सय रुपैयाँले बढेको छ ।  

    onlinepatrika
    Arghakhachi

    आज छापावाल सुन प्रतितोला एक लाख ११ सय रुपैयाँ मा काराबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । त्यस्तै तेजाबी सुन प्रतितोला एक लाख ६ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार छापावाल सुन प्रतितोला एक लाख ७ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २ सय रुपैयाँमा कारोबार भएको थियो।

    AGNI GROUP

    त्यसैगरी, बुधबार चाँदीको मूल्य १० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १४ सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भएको थियो। 


    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij