Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

चीनमा दैनिक १ लाखमा कोरोना संक्रमण पुष्टि

चीनमा दैनिक १ लाखमा कोरोना संक्रमण पुष्टि

  • चीनको सांघाई नजिकैको ठूलो औद्योगिक प्रान्त झेजियाङमा दैनिक करिब एक लाख नयाँ कोभिड संक्रमित फेला परेका छन् । प्रान्तीय सरकारले यो संख्या आगामी दिनहरूमा दोब्बर हुने अपेक्षा गरेको जनाएको छ ।

    images
    images
    images

    चिनियाँ रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)ले राष्ट्रव्यापी रूपमा रेकर्ड संख्यामा संक्रमण बृद्धि भए पनि चीनले शनिबारदेखि पाँच दिनसम्म मुख्य भूमिमा कसैको पनि कोभिडबाट मृत्यु नभएको जनाएको छ ।

    करोडौं नागरिकलाई अथक तालाबन्दीमा राखेको बेइजिले शून्य–कोभिड नीतिमा व्यापक परिवर्तन गरेपछि विज्ञहरूले थप सटीक तथ्यांकको लागि आह्वान गरेका छन् ।  

      

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij