Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

मौसम धुम्म हुँदा हवाइ उडान ठप्प

मौसम धुम्म हुँदा हवाइ उडान ठप्प

  • काठमाडौं । काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँको मौसम धुम्मिएको छ । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशका धेरै विमानस्थलबाट उडान र अवतरण हुन सकेको छैन । त्रिभुवन विमानस्थलमा यात्रुको भीड लागेको छ ।

    images
    images
    images

    विदेशबाट आएका केहि जहाजलाई आकासमै होल्ड गरिएको छ । तर मौसम धुम्म भएपनि पानी पर्ने सम्भावना भने कम छ । प्रदेश एक,वागमती र गण्डकी प्रदेशका केहि ठाउँमा बदली भएपनि पानी पर्ने सम्भावना कम छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij