Logo

Aug 05 2025 | २०८२, साउन २० गते

Aug 05 2025 | २०८२, साउन २० गते

गुल्मीमा खोलाले बगायो कार

गुल्मीमा खोलाले बगायो कार

  • काठमाडौं । गुल्मीको डहरे खोलाले कार बगाएको छ । अविरल वर्षासँगै आएको भेलले सत्यवती गाउँपालिका–६ उर्लीखोला स्थित डहरेखोलाले कार बगाएको हो ।

    images
    images
    images

    शान्तिपुरबाट बुटवलतर्फ आउँदै गरेको बीएए ००१७ नम्बरको कार बगाएको प्रहरीले जनाएको छ । कार बगाएर खोलाले ५० मिटर तल पुर्‍याएको थियो ।

    images

    स्थानीय र ट्याक्टरको सहायताले कार खोलाबाट बाहिर निकालिएको र मानवीय क्षति हुनबाट जोगिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

    पक्की पुल नहुँदा खोला प्रयोग गरेर आवागमन गर्नु पर्ने बाध्यताले कार बगाएको प्रहरीको भनाइ छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij