
Jun 08 2025 | २०८२, जेठ २५ गते
काठमाडौँ । ललिपुरमा एक पुरुष मृत भेटिएका छन्। मृत्यु हुनेमा ललितपुर गोदावरी नगरपालिका-९ स्थित छम्पी इँटाभट्टा नजिक बस्ने ६२ वर्षीय किसन बिष्ट रहेका छन् ।
अत्याधिक मदिरा सेवन गरेकाले सोही ठाउँस्थित बारीमा सोमबार बेलुका विष्ट मृत अवस्थामा फेला परेको ललितपुर प्रहरी प्रवक्ता प्रहरी उपरिक्षक सुधिरराज शाहीले अनलाइन पत्रिकालाई जानकारी दिए ।
शवको पोष्टमार्टम लगायत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij