Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

दियो नेपालद्वारा युवा सचेतना कार्यक्रम

दियो नेपालद्वारा युवा सचेतना कार्यक्रम

  • ललितपुर । दियो नेपालले आज सामुदायिक विकास केन्द्रको भवनमा युवा सचेतना कार्यक्रम आयोजना गरेका छन् । उक्त कार्यक्रम सामुदायिक विकास केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र तिखेदेवल र दियो नेपालको संयुक्त आयोजनामा गरेको हो । 

    onlinepatrika
    Arghakhachi

    क्यारेबियन स्कूलका विधार्थीहरूलाई  अनलाइनबाट हुने बाल यौन दुर्व्यवहार सम्बन्धि सचेतनामुलक कार्यक्रम संचालन गरिएको हो । उक्त कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्र तिखेदेवलकी प्रहरी नायव निरिक्षक फूल कुमारी पौडेलले प्रशिक्षण दिनुभयो ।  

    AGNI GROUP

    यस्तो जनचतनामूलक कार्यक्रमबाट अपराध रोकथाम हुने पौडेलले बताइन्। यस्तो सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिई महिला तथा बालबालीकाहरुलाई स्वास्थ्य, शिक्षा जस्ता सिपमूलक तालिम कार्यक्रम तत्कालै राख्ने दियो नेपाल संस्थाकी अध्यक्ष सुनिता बटाजुले बताइन् । 

    यसै सँग बाल यौनदुर्व्यवहार सम्बन्धि सचेतनामुलक कार्यक्रम बारे केही प्रश्नको सहि उत्तर दिनेलाई पुरस्कार पनि दिएका छन् । 

    318216558_614198477141430_5856957670596567196_n (2).jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij